सामाजिक विसंगत र सामयिक विकृतिलाई कथा र उपन्यासको प्रयोगशील ढंगले बुन्न ध्रुवचन्द्र गौतमको सिपालु छन् । 'बाढी' उनको त्यस्तै प्रयोगाख्यानको साक्ष्य हो, जसमा आत्मकथा र संस्मरणको सुन्दर सम्मिश्रण पाइन्छ । यस उपन्यासको मूल चरित्र उपन्यासकार स्वयंकै व्यक्तित्व हो । आफ्नै जीवनका अनुभवहरुको विन्यास गरेको कारण उपन्यासकारले यसलाई 'अनुभन्यास' नामकरण गरेका छन् । यसकारण पनि आख्यानका पाठकहरुलाई 'बाढी'ले एउटा अनुपम पठनस्वाद पस्कने विश्वास गर्न सकिन्छ ।
Badhi
Product Details
- ISBN 13:9789937705356
- Author:Dhrubachandra Gautum
- Publisher:Phoenix Books
- Genre:Nepali Fiction
- Language: Nepali
- Publish Year:2018
- Edition:Second Edition
- Cover:Paperback
- Pages:436
- Size:130 x 28 x 198 mm
- Weight:450 grams