Agnidahan
Agnidahan

Agnidahan

Product Details

उपन्यास अप्रकाशित अवस्थामा छँदै उपन्यासको आंशिक कथालाई लिएर बनेको अग्निदहन नामक चलचित्रले चलचित्र विकास बोर्डबाट प्रदान गरिने २०७४ को सर्वश्रेष्ठ कथा पुरस्कार जित्न सफल भएको थियो । 

रसायनशास्त्रमा स्नातकोत्तर गर्नुभएका लोकमणि पौडेल विज्ञान कथाकारका रूपमा पनि परिचित हुनुहुन्छ । नेपाली भाषामा पनि उहाँको कलम उत्तिकै बलियोसँग चलेको पाइन्छ । राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा स्वर्णपदक द्वारा विभुषित पौडेल लामो समयसम्मपत्रकारिता   मा हुनुहुन्थ्यो ।