सांस्कृतिक सम्पदाको परिचय र संरक्षणलाई मुख्य विषयवस्तु बनाई तयार पारिएको यस पुस्तकमा संस्कृति, संस्कृति संरक्षण एवम् व्यवस्थापनसम्बन्धी विषय समेटिएका छन्, ….. प्रादेशिक सांस्कृतिक सम्पदा अध्ययनः योजना र आयामहरू भन्ने विषय पनि यस कृतिमा समावेश भएकाले प्रदेश सरकारलाई सम्पदा संरक्षणको योजना बनाउन सहयोग पुग्नेछ भन्ने मलाई विश्वास छ ।
Nepali Sanskritiko Itibritta Bhaag 2
Product Details
- ISBN 13:9789937333252
- Author:Prem Kumar Khatri
- Publisher:Ratna Pustak Bhandar
- Genre:Nepali Religion
- Language: Nepali
- Publish Year:2024
- Edition:First
- Cover:Paperback
- Pages:276
- Size:142 x 14 x 213 mm
- Weight:356 grams