राष्ट्रको उन्नति, विकास र समृद्धिमा पनि संस्कृतिको ठूलो भूमिका र महत्त्व हुने गर्दछ । वास्तवमा संस्कृति भन्नु नै असल र परिष्कृत कर्म हो । यसैबाट समाज सुसंस्कृत हुने गर्दछ । यसैले आ-आफ्नो संस्कृतिको संरक्षण र संवर्द्धन गर्नका लागि सकेको सेवा पुयाउन र योगदान प्रदान गर्नमा प्रत्येक व्यक्तिको आफ्नो दायित्व हुन्छ ।
Nepali Sanskritiko Itibritta Bhaag 1
Product Details
- ISBN 13:9789937333276
- Author:Prem Kumar Khatri
- Publisher:Ratna Pustak Bhandar
- Genre:Nepali Religion
- Language: Nepali
- Publish Year:2024
- Edition:First
- Cover:Paperback
- Pages:432
- Size:141 x 22 x 212 mm
- Weight:508 grams