Asahamati 2
Asahamati 2
Asahamati 2
Asahamati 2

Asahamati 2

Product Details

जसरी बुझाइएको छ, त्यस्तो होइन - इतिहास !

जसरी बुझिएको छ, त्यस्तो होइन - पहिचान !

जसरी व्याख्या गरिएको छ, त्यस्तो होइन - संस्कृति !

जति सार्वभौम भन्छौं, त्यति गुलाम छ - राजनीति !

जे ठानिएको छ, त्यो होइन - आवश्यकता !

जसलाई बौद्धिक मानिएको छ, त्यसमा छ - कुत्सित स्वार्थ !

खोज्छौं स्वाधीनता तर पराधीन छ - प्रवृत्ति !

यस्तै परस्पर विरोधी तथ्यहरूको चिरफार हो - असहमति -२ !