Asahamati 1
Asahamati 1
Asahamati 1
Asahamati 1

Asahamati 1

Product Details

स्थापित मान्यतामाथि फरक मत इतिहासको व्याख्यामाथि प्रश्न नियतनिर्मित भाष्यको खण्डन नेपाली समाजको अपव्याख्याप्रति रोष र,नेपाली सभ्यताको बोध यी सबैको सङ्गालो हो - असहमति । यथेष्ट सूचना, गहन विश्लेषण, विषयको विविधता, स्थापित हुन प्रयासरत भाष्यका प्रभावको विवेचना समेटिएको यो पुस्तक मूलतः पछिल्ला दुई दशकमा चर्चित नेपाली सामाजिक-राजनीतिक डिस्कोर्सप्रतिको विमति पनि हो ।