Nepal Bhot Viwad B.S 1939 To 1941
Nepal Bhot Viwad B.S 1939 To 1941

Nepal Bhot Viwad B.S 1939 To 1941

Product Details

Nepal Bhot Viwad B.S 1939 To 1941 By Tri Ratna Manandhar

भोटसँग नेपालको सम्बन्ध इसाको सातौं शताब्दीदेखिको हो । मल्लकालमा त भोटमा नेपाली मुद्रा नै प्रचलनमा थियो । भोटको । व्यापार नेपालीमा निर्भर थियो । विसं १९३९-४१ को नेपाल-भोट विवादपछि भोटका शासकहरू नेपालीहरूका सर्त मान्न मन्जुर भए । तर त्यससँगै परापूर्वकालदेखि एकछत्र रूपमा कायम आफ्नो व्यापार नेपालले सधैंका लागि गुमाउनुपर्यो । आखिर विवादको चुरो के थियो ? नेपालले केकस्ता सर्त राखेको थियो ? यस पुस्तकले यावत् जानकारीहरू मात्र होइन, कूटनीतिक महत्त्व राख्ने थुप्रै कुरा पस्किएको छ ।